बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता


    हुलाक प्रेस

    • मंगलबार, जेठ ६ २०८२१२:३०
    प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता
    फाइल तस्वीर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

    मंगलबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीको स्वास्थ्य कारण देखाउँदै हिजो हुने भनिएको भेट आज भएको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।

     

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ