बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • १० वर्षपछि माओवादी केन्द्र फर्किए गंगानारायण श्रेष्ठ


    हुलाक प्रेस

    • सोमबार, जेठ १२ २०८२०२:२४
    १० वर्षपछि माओवादी केन्द्र फर्किए गंगानारायण श्रेष्ठ

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

    लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेर २०७२ सालमा माओवादी परित्याग गरेका श्रेष्ठले सोमबार ललितपुरस्थित ग्वार्कोमा दुई पाटीबीच एकता सभा गरी माओवादीमा फर्किएका हुन् ।

    उनले सचिवको जिम्मेवारी पाएका छन् । 

    श्रेष्ठले राजनीतिक यात्रामा डा. बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए । भट्टराईले थालेको वैकल्पिक नयाँ शक्ति अभियानलाई साथ दिन श्रेष्ठ माओवादी केन्द्रबाट बाहिरिएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ