बिहीबार , कात्तिक २० गते २०८३
  • यो साता चर्चामा :
  • स्थगित भएको प्रतिनिधिसभाको बैठक दिउँसो २ः३० बजे बस्ने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १३ २०८२०२:१९
    स्थगित भएको प्रतिनिधिसभाको बैठक दिउँसो २ः३० बजे बस्ने

    काठमाडौं ।  मंगलबार विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक दिउँसो २ः३० बजे बस्ने भएको छ । 
     
    सभामुखले सभाको बैठक आजै दिनको २ः३० बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ