शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने 


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००१:३३
    उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने 

    काठमाडौं । सरकारले उखुको न्यूनतम मूल्य तोकेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । 

    “उखुको न्यूनतम खरिद मूल्य जुन छ उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।

    यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने एउटा मात्रै निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


  • सम्बन्धित विषय:

  • # #cabinatemeeting
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ