बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • घर किन्न वा बनाउन ३ करोडसम्म कर्जा दिइने, कर्जा मूल्य अनुपात ८० प्रतिशत


    हुलाक प्रेस

    • शुक्रबार, असार २७ २०८२०१:०८
    घर किन्न वा बनाउन ३ करोडसम्म कर्जा दिइने, कर्जा मूल्य अनुपात ८० प्रतिशत

    काठमाडौं । निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ ।

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने उद्घोष गरेको हो ।

    यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गभर्नर डा. विश्वनाथ पौडेलले गरे ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ