बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधान न्यायालयका फैसला अब कानुन पत्रिकामा


    हुलाक प्रेस

    • बुधबार, असार ३२ २०८२०९:५८
    प्रधान न्यायालयका फैसला अब कानुन पत्रिकामा

    काठमाडौँ । प्रधान न्यायालय फैसलाहरू पुस्तकमा समेटिएको छ । प्रधान न्यायालयबाट २०१० सालमा भएका फैसलाहरू समेटिएको पुस्तक बुधबार प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले विमोचन गरेका छन् ।  

    कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश एवं प्रकाशन समितिका अध्यक्ष हरिप्रसाद फुयालले २०११ सालका फैसलाको पुस्तक शृंखला पनि प्रकाशनको अन्तिम चरणमा रहेको जानकारी दिए । उनले भने, 'विसंगति १९९७ देखिका फैसला संकलन गरेका छौँ । १९९१ देखिका राय किताब भेटिएका छन् । २०११ सालका फैसलाको पुस्तक शृंखला पनि प्रकाशनको अन्तिम चरणमा छौँ ।'


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ