बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेको मुद्दा हेर्न नमिल्ने इजलासमा


    हुलाक प्रेस

    • बुधबार, साउन १४ २०८२०१:४३
    नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेको मुद्दा हेर्न नमिल्ने इजलासमा

    काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानसँग जोडिएको सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्न नमिल्ने इजलासमा परेको छ ।

    आर्थिक विवाद र अनियमिततामा मुछिएका न्यौपानको मुद्धा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा पेशी तोकिएको थियो । 

    नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेको ठहर गर्दै न्यौपानेलाई सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

    विशेष अदालतको सो आदेशविरुद्ध न्यौपाने ५ फागुन २०८१ मा सर्वोच्च अदालत पुगेका थिए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ