बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक : बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे  जवाफ माग


    हुलाक प्रेस

    • सोमबार, साउन १९ २०८२०२:३१
    प्रतिनिधिसभा बैठक : बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे  जवाफ माग
    तस्वीर : रासस

    काठमाडौँ । आज बसेको प्रतिनिधिसभा बैठकमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे सांसदहरुले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियाको जवाफ माग गरेका छन् । 

    प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा  नेकपा एमालेकी सचेतक सुनिता बराल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले प्रस्तावित कानुनमा के राख्न खोजिएको हो, सो को जवाफ दिन माग गरेका हुन् । 

    हालै सार्वजनिक भएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे चौतर्फी विरोध भएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ