बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • शिक्षण अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्मका कर्मचारी


    हुलाक प्रेस

    • बिहीबार , भदौ ५ २०८२०८:५२
    शिक्षण अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्मका कर्मचारी

    काठमाडौँ । शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले प्रशासन सेवातर्फ सात पदमा करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै कानुनी सल्लाहकारदेखि विभिन्न विभागमा प्राविधिक अधिकृतसम्म सात कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही भदौ ११ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

    Screenshot 1.jpg

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ