शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • मकवानपुर-१ : रास्वपाको अग्रता, दोस्रोमा कांग्रेस


    हुलाक प्रेस

    • शुक्रबार, फागुन २२ २०८२१०:२०
    मकवानपुर-१ : रास्वपाको अग्रता, दोस्रोमा कांग्रेस

    काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम १ हजार ८ सय ४७ मतसहित अग्र स्थानमा छन् ।

    दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत पाएकी छिन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ