आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोटका विषयमा छलफल गर्दै कांग्रेस


    हुलाक प्रेस

    • शनिबार, पुस २१ २०८००९:५१
    कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोटका विषयमा छलफल गर्दै कांग्रेस

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ ।

    निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ