शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • सेफ सन्तोष साह पक्राउ


    हुलाक प्रेस

    • शनिबार, जेठ ३० २०८३०९:५०
    सेफ सन्तोष साह पक्राउ

    काठमाडौं । चेक अनादर ठगीको अभियोगमा सेफ सन्तोष साह पक्राउ परेका छन् । 

    उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले साहलाई गए राती जनकपुरबाट पक्राउ गरेको हो । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन् ।

    जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ