शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा सात जनाले पाए सफाइ


    हुलाक प्रेस

    • मंगलबार, असार २३ २०८३११:१४
    नक्कली भुटानी शरणार्थी प्रकरणमा सात जनाले  पाए सफाइ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सात जनाले सफाइ पाएका छन् ।

    अभियुक्तहरू रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका हुन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सो मुद्दामा फैसला गर्दै सफाइ दिएको हो । 

    सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । 

    टोपबहादुरलाई भने अदालतले राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ