शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • चितवनबाट काठमाडौँ आउने सडकमा राती १० बजेपछि सवारीसाधन सञ्चालनमा रोक


    हुलाक प्रेस

    • शनिबार, साउन २ २०८३१०:५४
    चितवनबाट काठमाडौँ आउने सडकमा राती १० बजेपछि सवारीसाधन सञ्चालनमा रोक

    काठमाडौँ । भारी वर्षाको पूर्वानुमानपछि चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदिखि नारायणगढ-मुग्लिन सडक र मुग्लिन पछिको पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगाएको छ ।

    अर्को सूचना जारी नहुँदासम्म काठमाडौं जाने आउने यी मुख्य सडकमा गाडी नचल्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

    चितवनका छिमेकी जिल्लामा पानी पर्न सुरू भएको छ । बर्खायाममा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड पहिरोको उच्च जोखिममा रहन्छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ