शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • महाराजगञ्जमा माइक्रोले ८ वटा गाडीलाई दियो ठक्कर, एक जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, साउन ८ २०८३१०:४१
    महाराजगञ्जमा माइक्रोले ८ वटा गाडीलाई दियो ठक्कर, एक जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँ महाराजगन्जमा एक माइक्रो गाडीले ८ वटा गाडीलाई ठक्कर दिएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

    दुर्घटनामा लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएका छन्। 

    उनका अनुसार  महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो माइक्रोले दुई वटा ट्याक्सी, पिकअप भ्यान, बसलगायतका गाडीलाई ठक्कर दिएको थियो।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ