बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालले गुमायो ५ विकेट


    हुलाक प्रेस

    • सोमबार, असार ३ २०८१०७:५२
    नेपालले गुमायो ५ विकेट

    काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सात ओभरमा पाँच विकेट गुमाएको छ ।

    पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भए । उनले ८ बल सामना गरेका थिए ।

    यसअघि आशिफ शेख १७, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ